यो आन्दोलन भनेको संविधानकै प्रश्न हो : पूर्वसभामुख दमननाथ ढुंगाना

Daman Dhungana


संघीय गठबन्धको तेस्रो चरणको आन्दोलनअन्तर्गतको शहिदमञ्चमा सञ्चालित रिले अनसनको पहिलो दिन जेठ २५ गते मंगलबार अनसनस्थल पुग्नुभएको अवसरमा नेपालको शान्तिप्रक्रियामा महत्वपूर्ण ऐतिहासिक भूमिका निभाउँदै आउनुभएका नागरिक समाजका अगुवा तथा पूर्व सभामुख दमननाथ ढुंगानासँग संघीय पोस्टका सम्पादक गोबिन्द छन्त्याल र साथमा महेश चौरसियाले गरेको छोटो संवादको अंशः


संघीय गठबन्धनको जारी आन्दोलनलाई कसरी हेरिरहनुभएको छ?
–म त यो आन्दोलन ०६२÷६३ को आन्दोलनसँगै जोडेर हेर्छु किनभने मुहान हाम्रो त्यही हो । जहाँबाट हामीले राज्यको पुनर्संरचना गर्ने र सबैलाई, सबैको स्वामित्वको एउटा राज्य बोध गराउने संकल्प गरेका थिएऔं । त्यो काम धेरै ढिलो भयो । त्यो शतप्रयास संविधान जारी हुँदा प्रकट हुनुपथ्र्यो । तर मधेस, जनजातिहरू असन्तुष्ट हुँदाहुँदै, उहाँहरूले अधिकारको आवाज उठाउँदा–उठाउँदै संविधान जारी गरियो, त्यल्ले गर्दाखेरि यो संविधानकै प्रश्न हो । यो आन्दोलन भनेको संविधानकै प्रश्न हो ।
यसले संविधानमाथि नै प्रश्नचिन्ह लगाएको छ किनभने नेपालमा आन्दोलन हुने, राजनीतिक परिवर्तन हुने, संंविधान बन्ने, त्यो संविधान नटिक्ने, त्यो इतिहास भइसकेको छ । त्यसकारण जसले यो संविधान निर्माण गर्नुभयो त्यसलाई लिएर यो सबै ठिक छ, सबैको अधिकार छ भन्नुहुन्छ । जो भन्नुहन्छ नि, तर मधेसले त त्यसो भन्दैन, जनजातिले त त्यसो भन्दैनन्, असन्तुष्टहरूले त्यसो भन्दैनन् ।
जसरी यो संविधान बनाउनेहरू भनिरहनुभएको छ नि उहाँहरूलाई प्रश्न छ मेरो, ‘यो संविधान बचाउने कि नबचाउने?’ फेरि पनि हामी यो संविधान छोडेर अर्को संविधानमा जानुपर्ने हो कि? के त्यही चाहेको हो? त्यस्तै संविधान चाहेको हो? किनभने यो आन्दोलनको सुनुवाई नगरीकन असन्तुष्टहरूलाई टेबुलमा ल्याएर, राखेर छिनोफाने नगरीकन मलाई लाग्छ, यो संविधान कार्यान्वयन हुँदैन । यो संविधानको आयु लम्बिदैन ।


जसले यो संविधान निर्माण गर्नुभयो त्यसलाई लिएर यो सबै ठिक छ, सबैको अधिकार छ भन्नुहुन्छ । जो भन्नुहन्छ नि, तर मधेसले त त्यसो भन्दैन, जनजातिले त त्यसो भन्दैनन्, असन्तुष्टहरूले त्यसो भन्दैनन् ।


त्यसकारण प्रश्न के छ भने यो आन्दोलन संविधानसँग जोडिएको छ । असन्तुष्टि पनि संविधानसँगै हो । यो आन्दोलनले एउटा आफ्नो गति लियो र दीर्घकालिन रुप लियो भने यसले संविधानमाथि प्रत्यक्ष असर पार्छ । यो संविधानलाई टिकाउन गार्हो पर्छ ।
आम हड्ताल र सीमामा धर्ना दिनेदेखि ६/६ महिनाको मधेस आन्दोलनको नेतृत्व गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा यतिबेला संघीय गठबन्धनको पनि नेतृत्व गर्दै शान्तिपूर्ण र रिले अनसनसहितको उपत्यकाकेन्द्रित आन्दोलन गरिरहेको छ, यसखाले आन्दोलनको स्वरुपलाई के भन्नुहुन्छ ?
असन्तुष्ट आन्दोलनरत पार्टीहरूको कार्यक्रमबारे मैले भन्ने कुरा छैन । त्यो त असन्तुष्ट पार्टीहरूले गर्ने कुरा हो । म त खाली शान्तिप्रक्रिया र संविधानको दृष्टिकोणले मात्रै हेर्छु । त्यो हेर्दाखेरि यसले शान्तिप्रक्रिया पनि अपुरो हुने, संविधान पनि अपुरो, अधुरो हुने र राज्यले सुनुवाई गर्दैन भन्ने कुरा स्थापित हुने जस्तो कि अब मधेसमा सुनुवाई भएन त्यसकारण त्यहाँ आन्दोलनकारीमाथि एउटा मानवअधिकार विपरित व्यवहार गरियो ।
आन्दोलन अहिले केन्द्रमा आएको छ यहाँ पनि सुनुवाई हुँदैन, अनेक किसिमको विरोध कार्यक्रम गर्नुपर्छ त्यही पनि राज्य अलिकति पनि चल्मलाउँदैन । वार्ताको लागि पनि उनी (असन्तुष्ट)हरूले चाहेकोजस्तो उचित वातावरण दिदैन भने यसले शान्तिप्रक्रिया र संविधानलाई असर गर्छ ।
कसरी वार्तामा ल्याउने भन्ने सरकारको काम हो, उसको काम हो । मैले पकाइदिएको छु भनेर काम लाग्दैन, खानको लागि पकाइदिएको हुन्छ त्यो खानेले त्यो खान सक्नुपर्छ । त्यसकारण त्यस्तो कुराले हुँदैन । असन्तुष्टहरूलाई ल्याउने काम सरकारको हो । के–के गरी ल्याउन सक्नुपर्दछ, त्यो सरकारले नै पहलकदमी गनुपर्दछ । पुगेन, गम्भीरता भएन, वातावरण बनेन नत्र उहाँहरू (असन्तुष्ट)ले पनि वार्ता गर्दिन, संवाद गर्दिन भन्नुभा छैन नि । त्यसकारण मलाई लाग्छ, राज्यले सुनुवाई गर्नुपर्दछ । होइन भने फरि हामी पुरानै स्थितिमा पुग्छौं । नेपालीहरूले यही संविधानलाई टिकाउन पनि आन्दोलन गरिरहनुपर्छ ।


यो संविधान बचाउनु छ भने आन्दोलनकारीसँग तुरुन्त त्यो वातावरण बनाएर, बाइइज्जत, सम्मानपूर्वक वार्तामा बोलाएर, सबै मिलेर संविधानभित्र अटाउनुपर्यो । संवैधानिक मूल धार बनाउनुपर्यो । होइन भने नेपाल एउटा छ, यो संविधान सबैले मानेनन् भने त त्यो संविधान पनि त नेपालको  हुँदैन ।


आन्दोलन भनेको के हुन्छ भने, आन्दोलन ठूलो, सानो, प्रभावकारी, अप्रभावकारी भन्ने हुदैन । मुद्धा हुन्छ, एउटा विषय हुन्छ त्यो जनतामा पुग्या छ भने त्यल्ले गर्दा फेरि आफ्नो समयमा त्यो उजागर भइहाल्छ । त्यल्ले प्रकट गरेर आफ्नो परिणाम ल्याइ हाल्छ । आन्दोलनले आफ्नो शक्ति देखाइ हाल्छ । त्यसकारण अहिले मुद्धा जनतामा गएको छ । मधेसमा गएको छ, जनजातिमा गएको छ, असन्तुष्टहरूमा गएको छ, सिमान्तकृतहरूमा गएको छ, दलितहरूमा गएको छ, सबैले चित्तबुझ्दो संविधान खोजेको थियो तर त्यो हुन सकेन । त्यसकारण पहिले–पहिलेजस्तो सत्तामा जो छ, ह्या.. यिनीहरू मुठ्ठीभरका हुन्, एक भुल्का हुन्, एक झिल्का हुन् भनेर यसरी नहेरियोस् ।
आन्दोलनमा जब त्यो विषय हुन्छ, त्यो जनतामा गएको हुन्छ, त्यसले आफै गति लिन्छ, त्यो अघिपछि भइरहन्छ त्यसकारण त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसकारण यो संविधान बचाउनु छ भने आन्दोलनकारीसँग तुरुन्त त्यो वातावरण बनाएर, बाइइज्जत, सम्मानपूर्वक वार्तामा बोलाएर, सबै मिलेर संविधानभित्र अटाउनुपर्यो । संवैधानिक मूल धार बनाउनुपर्यो । होइन भने नेपाल एउटा छ, यो संविधान सबैले मानेनन् भने त त्यो संविधान पनि त नेपालको  हुँदैन ।

Posted by on Jun 8 2016. Filed under Breaking News, अन्तरवार्ता, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

15 Comments for “यो आन्दोलन भनेको संविधानकै प्रश्न हो : पूर्वसभामुख दमननाथ ढुंगाना”

  1. Howdy just wanted to give you a quick heads up. The words in your content seem to be running off the screen in Opera. I’m not sure if this is a formatting issue or something to do with browser compatibility but I figured I’d post to let you know. The design look great though! Hope you get the issue fixed soon. Cheers

  2. Amazing! Its really awesome article, I have got much clear idea concerning from this piece of writing.

    Also visit my blog :: KizzyLGoulas

  3. Howdy just wanted to give you a brief heads up and let you know a few of
    the images aren’t loading properly. I’m not sure why
    but I think its a linking issue. I’ve tried it
    in two different web browsers and both show the same
    results.

    Feel free to visit my web site TyreeHBankey

  4. I’ve been surfing online more than 2 hours today, yet I never found any interesting
    article like yours. It is pretty worth enough for me. During my view,
    if all site owners and bloggers made good content as you may did, the web will likely be considerably
    more useful than in the past.

    My site – ArtDPotulski

  5. I’m gone to say to my little brother, that he should also pay a visit
    this weblog on regular basis to obtain updated from newest news.

    My weblog: MayraYNickle

  6. Hi there to all, how is all, I think every one is getting more from this website, and your views are good in favor of new visitors.

    my page … SuzyWSammons

  7. I have got read countless articles or reviews on the subject of the blogger lovers however this post is really
    a good paragraph, ensure that it stays up.

    my website; AleishaGAbdo

  8. You could definitely see your enthusiasm in the work you
    write. The sector hopes for even more passionate
    writers including you who usually are not afraid
    to mention the direction they believe. All the time follow your heart.

    Feel free to visit my homepage … EricMSekerak

  9. It’s very simple to find out any topic on web as compared
    to textbooks, when i found this article at this particular website.

    Check out my web-site – HesterTGross

  10. What’s up everyone, it’s my first visit at this
    web site, and paragraph is truly fruitful for me, keep up posting these
    types of posts.

    Feel free to visit my web site: MinhEMarmion

  11. I’m amazed, I must say. Seldom do you run into your blog that’s equally educative and
    amusing, and without a doubt, you may have hit the nail around the
    head. The problem is something too few people are
    speaking intelligently about. I am thrilled which i discovered this during my look for
    something relating to this.

    Look into my web page AleidaXYagin

  12. If you wish for to obtain a whole lot out of
    this post then you must apply such strategies for your won webpage.

    Here is my blog: ArieQClute

  13. Zvj7QX Nice post. I learn something new and challenging on blogs I stumbleupon everyday. It will always be exciting to read through content from other authors and practice something from their web sites.

  14. I simply want to tell you that I’m beginner to blogging and definitely enjoyed your web blog. Likely I’m want to bookmark your blog . You surely have excellent posts. Many thanks for revealing your blog.

  15. Door confused eyes for offended passes taking you’re acquisto cheapest cialis generic and stone.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com