ससफो नेपालमा विभिन्न दलहरू परित्याग गरेर ताम्सालिङ क्षेत्रबाट सयौं संख्यामा प्रवेश

manthali_sfs_pro_25-bhdau-11

 

संविधान संशोधन नभए देश ठूलो संकटमा पर्छः उपेन्द्र यादव

 

रामेछाप, २५ भदौ– संघीय समाजवादी फोरम, नेपालमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत विभिन्न दलहरू परित्याग गरेर ताम्सालिङ क्षेत्रको रामेछापबाट सयौंको संख्यामा प्रवेश गरेका छन् ।
ससफो नेपाल रामेछाप जिल्ला समिति, समाजवादी युवा फोरम, विद्यार्थी, महिलाको जिल्ला समितिहरू शनिवार मन्थली बजारमा आयोजित समायोजन कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।
समायोजन कार्यक्रमको प्रमुख अतिथि तथा ससफो नेपालका अध्यक्ष उपेन्द्र यादवले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् भने ससफो नेपाल, ताम्सालिङ इन्चार्ज डा. गणेश योन्जनसहित कार्यक्रममा उपस्थित केन्द्रीय नेताहरूले पार्टी प्रवेश गरेकाहरूलाई स्वागत तथा बधाई शुभकामना दिएका थिए ।
कार्यक्रममा ससफो नेपालका केन्द्रीय सदस्यहरुः आङकाजी शेर्पा, सोनी लामा, जुद्ध ढाक्रे, लक्ष्मण घुभाजु, समाजवादी युवा फोरमका अध्यक्ष सुनिलकुमार चौधरी, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईलगायत नेताहरू उपस्थित थिए ।

manthali_sfs_pro_25-bhdau-19

संविधान संशोधन नभए देश ठूलो संकटमा पर्छः उपेन्द्र यादव

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधन संसोधन नभए देशले ठूलो संकट व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
फोरम नेपालले सदरमुकाम मन्थलीमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले अहिलेको संविधान दुईचार जना नेताले वालुवाटारमा बसेर बनाएको आरोप लगाए । ‘फाष्ट ट्रयाकको नाममा संविधानसभामा छलफल नै नगराई सबै प्रक्रियालाई निलम्बन गरेर जवर्जस्ती संविधिान जारी गरियो’ नेता यादवले भने, ‘संविधानसभाले तयार गरेको मस्यौदाको मर्मलाई मारेर ल्याएको यो संविधान हामीलाई स्वीकार्य छैन ।’
नयाँ संविधानले नेपाल र नेपालीको भावनालाई सम्वोधन गर्न नसकेको नेता यादवको दाबी छ । आफूहरूले संविधानको संशोधन मात्र चाहेको भन्दै उनले भने, ‘संविधानमा भएका कुराहरूलाई संशोधन गरेर लेख्नु भनेको पुर्नलेखन नै हो । तर कसैलाई यो भाषा मन पर्दैन भने यसलाई संसोधन भने पनि हुन्छ । तर, अहिलेको संविधानमा लेखिएका कुरालाई जस्ताको तस्तै मान्ने पक्षमा हामी छैनौं ।’
संविधानमा संघीयता, पहिचान, समावेशीता, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन हुनुपर्ने उनले बताए ।

manthali_sfs_pro_25-bhdau-12
पत्रकार सम्मेलनमा संघीय गठबन्धनका नेता समेत रहेका यादवले अहिलेकै अवस्थामा सरकारले गर्ने भनेको स्थानीय निकायका निर्वाचन हुन नसक्ने प्रष्ट पारे । संविधान संशोधन नभएसम्म कार्यान्वयनमा नआउने र संविधान कार्यान्वयनमा नआएसम्म देश संघीयताको अभ्यासमा जान नसक्ने उनको तर्क छ ।
यादवले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने गरी संविधान संसोधन गर्ने शर्तमा आफूहरूले अहिलेको सरकारलाई समर्थन गरेको बताए । ‘अहिलेको सरकारलाई समर्थन गर्नुको अर्थ संविधानमा भएका गलत कुरालाई समर्थन गर्नु हैन, हामी हाम्रा मागमा अडिग छौं’, यादवले भने ।
आफूहरू संसदबाट नै सबैखालका समस्या समाधन हुन्छ भन्नेमा विश्वस्त रहेको भन्दै उनले यसमा सबै दलले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

फोटो फिचर:

manthali-1 manthali-2 manthali-3

manthali_sfs_pro_25-bhdau-4

manthali_sfs_pro_25-bhdau-1 manthali_sfs_pro_25-bhdau-7

manthali_sfs_pro_25-bhdau-15 manthali_sfs_pro_25-bhdau-16 manthali_sfs_pro_25-bhdau-20 manthali_sfs_pro_25-bhdau-23

(तस्वीर: आङकाजी शेर्पा)

Posted by on Sep 10 2016. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

18 Comments for “ससफो नेपालमा विभिन्न दलहरू परित्याग गरेर ताम्सालिङ क्षेत्रबाट सयौं संख्यामा प्रवेश”

  1. jp-chromehearts.com公式通販サイト。 人気 クロムハーツ Chrome Hearts ネックレス クロス メンズ ブランド:Chrome Hearts クロムハーツ カテゴリー:クロムハーツ ネックレス 価格:13800.00

  2. Dw-japan.com公式通販サイト。ダニエルウェリントン,Daniel Wellington,ダニエルウェリントン 腕時計,ダニエルウェリントン ベルト ダニエルウェリントン 2016 腕時計 Daniel Wellington シルバー 38mm Dapper York ダッパー ヨーク 1122DW ブランド: カテゴリー:ダニエルウェリントン 38mm 価格

  3. ポールスミス Paul Smith 長財布 レディース 財布 メンズ 財布激安通販。 カテゴリー:ポールスミス 長財布 価格:10800

  4. エルメス(Hermes)バッグの通販サイト。BRANDBANGSJAPANでは人気エルメスのエルメス バッグ,エルメス バーキン バッグ,エルメス ショルダーバッグ,エルメス リンディ バッグ,エルメス ケリー バッグ,エルメス ハンドバッグ,エルメス トートバッグ,エルメス 財布,エルメス ベルト,通販が勢揃い。送料無料、手数料無料の商品もあります。 カテゴリー:エルメス エールバッグ 価格:29700

  5. バーバリー(BURBERRY)の海外通販サイト!新作 バーバリー BURBERRY 二つ折長財布 メンズ 財布激安通販。 ! カテゴリー:バーバリー 財布 メンズ 価格:21700.00

  6. ベルト人気ブランド大特集。ブランドベルトはもちろん、ベルトjapan限定販売2016 人気 ルイヴィトン LOUIS VUITTON メンズ ベルト 黒を販売。常時3,000点以上の在庫。在庫限り有お見逃しなく!最短翌日発送 カテゴリー:ルイヴィトン メンズ ベルト 価格:31290

  7. adsneaker.net公式通販サイト。 新作 アディダス Adidas スニーカー レディース メンズ 白 ブルー 靴 カテゴリー:アディダス スニーカー スタンスミス 価格:11068.00

  8. 2016 2014年 新入荷 adidas Originals アディダス キャップ カテゴリー:アディダス キャップ 価格:4935

  9. エルメス(Hermes)バッグの通販サイト。BRANDBANGSJAPANでは人気エルメスのエルメス バッグ,エルメス バーキン バッグ,エルメス ショルダーバッグ,エルメス リンディ バッグ,エルメス ケリー バッグ,エルメス ハンドバッグ,エルメス トートバッグ,エルメス 財布,エルメス ベルト,通販が勢揃い。送料無料、手数料無料の商品もあります。 カテゴリー:エルメス エールバッグ 価格:22300

  10. 人気 Adidas アディダス キャップ ジュニア 人気 スナップバックキャップ ダークグレー カテゴリー:アディダス キャップ 価格:5700

  11. ベルト人気ブランド大特集。ブランドベルトはもちろん、ベルトjapan限定販売2016 人気 LOUIS VUITTON ルイヴィトン メンズ ベルト 黒を販売。常時3,000点以上の在庫。在庫限り有お見逃しなく!最短翌日発送 カテゴリー:ルイヴィトン メンズ ベルト 価格:31680

  12. 「burberry-muffler.net」バーバリー マフラー カシミア専門店。 新作 BURBERRY マフラー バーバリー マフラー カシミヤ ダークグレー ブランド:BURBERRY バーバリー カテゴリー:バーバリー マフラー 価格:15980.

  13. Hey! Do you know if they make any plugins to help with Search Engine Optimization? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good gains. If you know of any please share. Many thanks!

  14. To paraphrase, how do you do a search for information sites that fit what I want to check out? Does any body have learned how to BROWSE through blogs and forums by content or anything that on blog writer? .

  15. Really wonderful information can be found on web blog.

  16. Well I really enjoyed reading it. This information procured by you is very practical for correct planning.

  17. vDjyLG I truly appreciate this blog post.Thanks Again. Fantastic.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com