खस समाज युकेले देउसीभैलोबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च गरिने
खस समाज युकेको कार्यसमिति पुनर्गठन
कात्तिक १९ युके– खस सस्कृतिको रुपमा विकास भएको नेपाली पर्व तिहार ब्रिटेनमा बसोबास गर्ने खसहरूले पनि देउसी भैलो खेलेर मनाएका छन् । देउसी भैलोबाट उठेको रकम सामाजिक तथा सांस्कृतिक क्षेत्रमा खर्च गर्ने योजना रहेको समाजका महासचिव विकेशराज बस्नेतले बताएका छन् ।
खस समाज युकेका अध्यक्ष इन्द्र कार्की खसको अगुवाइमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।
‘तिहारमा स्मरण गरिने बलिराजा वैदिक साहित्यका पात्र अर्थात पौराणिक बलि होइनन् र वैदिक समाजमा भैलो देउसी खेल्ने गाउने चलन देखिदैन,’ खस अभियानता चन्द्रप्रकाश बाँनियाले बताए, ‘खसराजा अभय मल्लको कालपश्चात् खस साम्राज्यको पतन भयो । डोटी र तिब्बतले विद्रोह गरेपछि साम्राज्यको विखण्डन प्रारम्भ भएको मानिन्छ ।’
‘बलिराज नामक दरबारीया ज्वाइँले राज्यको बागडोर हातमा लिएर खस साम्राज्य जोगाउने प्रयत्न गरे । त्यही सन्दर्भमा गाउँगाउँ र बस्तीवस्तीहरूमा राज्यले सांस्कृतिक टोली खटाएर जनतामा राष्ट्रियभाव जगाउने र अर्थ संकलन गर्ने अभियानको रुपमा खस जातिमा देउसी खेलिन थालिएको हो,’ अभियन्ता बाँनियाले भने ।
‘वास्तवमा यम र यमी बैदिक पात्र होइनन्, यम र यमी भनेको मस्टो र देवी हुन् मस्टो दाइ र देवी बहिनी हुन्,’ खस अन्तराष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले भने, ‘मस्टो र देवीको जस्तो पवित्र सम्बन्धको स्मरण भाइटिका हो ।’
खस समाज युकेको कार्यसमिति पुनर्गठन
खस समाज युकेको कार्यसमिति पुर्नगठन भएको छ । पुनगर्ठित समाजको अध्यक्षमा इन्द्र कार्की, उपाध्यक्षमा सन्तोष कार्की, महासचिवमा विकेशराज बस्नेत, उपमहासचिवमा नवराज कार्की ,कोषाध्यक्षमा मञ्जु भट्ट रहेका छन् भने सदस्यहरूमा नबिन थापा, सुर्य कार्की ,बिष्णु कार्की ,शान्ता खत्री, पंकज बजगाईं, इन्दु कार्की, चन्दा बस्नेत, दिर्घ केसी, चन्द्र पाण्डे, अभिषेक बस्नेत छन् ।
त्यसैगरी समाजको संरक्षकमा कृष्णबहादुर थापा क्षत्री र सल्लाकारहरूमा टेकबहादुर थापा, गोपाल शाही, शुसिला कार्की र किरण बस्नेत छन् ।
त्यसैगरी,
तिहार जसरी खशहरुको साँस्कृतिक पहिचाहन हो दशैं पनि खशहरुको साँस्कृतिक पहिचाहन नै हो ।
यसरी खश भाषा र साँस्कृतिक सबै नेपालीहरुकै साझा एवं मौलिक संस्कृति बनिसकेको छ।
Thank you very much Sanghiya Post for the news/article I received via Rajendra Khas. As a life-long student of History of the World and the Migration of Tribes around the world I discovered my great, great ancestors were the Khas Tribe who had migrated from West Asia almost by Europe and travelled via Persia(now Iran), Mesopotamia (now Iraq) and into what are now Afghanistan and Pakistan and India. Another wave of Khas came via Central Asia and Shambhala and Tibet via Garwal and Kumaon Himalayan foorhills-now Himachal Pradesh and Uttarkand into the basin of Karnali River. Initially they were not Hindus but were converted into Khasatriya. Then 2 types of Chhetri which name evolved from Kshatriya. The One who were Janai and refrained from Alcohol consumption were regarded as “Proper” Chhetri and those who did not or not allowed to wear Janai and indulged on Alcohol were Matwali Chhetri. A certain tribes of Mongolian origin was given the privilege of using clan name–in West Nepal. It is the arrival and interventions of Raja Prithivi Narayan Shah actuall put the Janai wearing Chhetri in prominence but not all Chhetri; the Kanwar and then Rana–Thapa Chhetri made it up. As for the Tihar rituals the Khas can claim as the initiators. But the Limbu’s also had some similar tradition in East Nepal. In Woking members of diverse ethnicities of Nepal celebrated Tihar. As I grew up from baby to the age of 22 in Rai/Limbu paltan/battalion I remember all of us doing Deusi and Bhailo. Gurkha regiments and the camps we lived in were the Microcosom of Nepal. Woking Nepali SAMAJ–Woking Nepalese Community Service do our best to bring together all Nepalese living in Woking and celebrate our cultural festivities. I tell Non-Nepali although our country is poor we Nepalese are richest in the Diversities of customs, costumes, beliefs/religions, food, jewelleries, languages/dialects and ethnicities as per our ancestral DNA. My roles are as an Adviser and Public Relation Officer for Nepali Samaj Woking and Teaching Assistant for Nepalese elders learning English language. I promote an inclusive Nepalese Society. I am also the Vice-Chairman of Surrey Minority Ethnic Forum and first Nepali in UK as the member of Independent Advisory Group to Police Force– as a Nepali representative. I am in the face book as Rajendra Chhetri.
LonnaBabb Tyskland LakeishaL
LeifGreat Belgien TillyQlk
PECGilber Los Angeles Galaxy CharmainW
Mirandaeu Ryssland JuanaDodg
BookerBre Schalke 04 ArnulfoLo
BrigidaMa Chelsea TawnyaLaw
PhilGraci Uruguay DarioLowr
MSYJoyceu Portugal MeiTraver
AlyciaSta AC Milan SolFoggr
Eunicejok Seattle Sounders VelvaUsny