आदिवासी जनजातिको साथ भएकाले जित सुनिश्चितताको आसा बढाएको छ : मेयरका उम्मेदवार हुमबहादुर गुरुङ

पोखरा, बैशाख २८ । संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तिको संयुक्त गठबन्धनका मेयरका उम्मेदवार हुमबहादुर गुरुङ ले चुनावी अभियान उत्साहजनक भएको बताए । चुनावी प्रचार एकदमै तनावपूर्ण भएपनि मतदाताको आशिर्वाद र साथ समर्थनले आफूलाई अत्यन्तै उत्साही बनाएको बताए ।

चुनाव लड्ने कि नलड्ने ? भन्ने टुंगो नहुँदा अन्तिम समयसम्म पनि तयारी गर्न नपाएका कारण उम्मेदवारी दर्तापछि बढी तनाव झेल्नुपरेको उनको भनाइ छ । दिनमै १२/१५ वटासम्म कार्यक्रम गरिएको भन्दै उनले ‘विहानै उठेर हिंड्यो, दिउँसो कार्यक्रममै ब्यस्त भइयो, खाना/खाजा खानै बिर्सिईन्थ्यो र एकैपटक बेलुका खाना खाने बाध्यता पनि आईपर्‍यो ।’

चुनावी अभियानका क्रममा मतदाताको सकारात्मक सहयोग, समर्थन र साथले आफू जित्नेमा ढुक्क रहेको उनले बताए । उनले भने, ‘पार्टीगत सांगठनिक आधार, नयाँशक्तिको समर्थन, तमु धिँ नेपाल र उसका ४५ शाखा र ङोय तमु धिँ र उसको २५ शाखाले भोट दिन हृविप नै लगाएको तथा आदिवासी जनजातिको साथ पनि मलाई भएकाले मेरो जित सुनिश्चित छ ।’

Posted by on May 11 2017. Filed under मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

3 Comments for “आदिवासी जनजातिको साथ भएकाले जित सुनिश्चितताको आसा बढाएको छ : मेयरका उम्मेदवार हुमबहादुर गुरुङ”

  1. MywW0E You made some decent points there. I looked on the internet for the subject and found most guys will agree with your site.

  2. 31HGbr Websites we recommend Wow, awesome blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your website is magnificent, as well as the content!

  3. EwKcPu Very interesting information!Perfect just what I was looking for! аЂа‹аЂ Washington is the only place where sound travels faster than light.аЂ аЂа› by C. V. R. Thompson.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com