मिस नेपाल–२०१७ को ताज निकिता चन्दकले पहिरिन्

काठमाडौं, १९ जेठ । मिस नेपाल वल्र्ड–२०१७ को उपाधि १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दकले पहिरिएकी छन् ।

शुक्रबार साँझ भएको ग्रान्ड फाइनलमा चन्दक मिस नेपाल घोषित भइन् । उनलाई सन् २०१६ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिराएकी थिइन् ।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वल्र्डमा सहभागी हुने अवसर पाउने छिन् ।

यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेत भएका छन् ।

Posted by on Jun 2 2017. Filed under Breaking News, समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com