ससफोको महिला र युवा संघ एकै पटक गठन

ऋषी राई

बेलबारी, १० भाद्र । सङ्घीय समाजवादी फोरम नेपालले आफ्नो दुई जनवर्गीय संगठन सङ्घीय समाजवादी महिला संघ र समाजवादी युवा फोरम एकै दिन एकै पटक गठन गरेका छन् ।
शनिवार भएको एक कार्यक्रमले ती दुई संगठनको निर्माण गरेको हो । महिला फोरम कल्पना राईको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको हो । त्यसै गरी सन्तोष तामाङको अध्यक्षतामा १९ सदस्यीय समितिको बनेको छ ।
महिला तर्फ उपाध्यक्षमा उषा तामाङ र सुमि लिम्वू रहेका छन् भने सचिवमा करिना गुरुङ, सह सचिवमा कला राई, कोषाध्यक्षमा लिला राई रहेका छन् । त्यसै गरी सदस्यहरूमा संगीता तामाङ, उर्मिला वि.क, देश्मा राई, अमृता मगर, इच्छा राई, शुमा राई, लक्ष्मी राई, सविता राई, शर्मिला राई, उमा राई, निर्मला राई, इन्द्र लक्ष्मी वि.क रहेका छन् ।
युवा तर्फका उपाध्यक्षमा दिनेश राई, सचिवमा अजित भगत, सहसचिवमा दिप नारायण खवास, आर्थिक संयोजकमा महेश राई रहेका छन् । त्यसै गरी सदस्यहरूमा हिकमत राई, न्यूसन राई, अजय राई, रविन कार्की, जगत धिमाल, मन्दीप राई, धन बहादुर पौडेल, सुनील श्रेष्ठ अजय राई रहेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्य अकिलमान राईको प्रमुख आतित्थ्य रहेको थियो । पार्टीका बेलाबारी नगर अध्यक्ष तिलक राईको अध्यक्षता रहको कार्यक्रमलाई सचिव अमिर मगरले सञ्चलन गरेका थिए ।

Posted by on Aug 26 2017. Filed under समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “ससफोको महिला र युवा संघ एकै पटक गठन”

  1. I simply want to say I am beginner to blogging and seriously loved this blog. Most likely I’m want to bookmark your website . You really have outstanding posts. Thank you for sharing your web page.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com